• Breaking News

    Monday, February 13, 2017

    फागुनभित्रमा निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट दबाब -

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


    कैलाली, २ फागुन । नेकपा एमाले स्थायी कमिटी सदस्य शङ्कर पोख्रेलले फागुन महिनाभित्र स्थानीय निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट अगाडि बढ्ने बताएका छन् ।

    प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले  संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताए ।

    संविधानमा जे व्यवस्था रहेको छ त्यसलाई बदल्न आवश्यक नरहेको उनको भनाइ थियो । उनले प्रदेशको सीमाङ्कन गर्दा नेपालका पहाडी भू–भागलाई तराईसँग अलग गर्न नहुनेमा जोड दिए ।  रासस

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Teriya Magar Video

    Teriya Magar Video
    Watch Video

    Click Here TO Youtube Video

    Click Here TO Youtube Video
    Watch Video

    Click Here to New Video

    Click Here to New Video
    Watch Video

    Jyoti magar Video

    Watch Video

    Click to Watch video

    Fashion

    Beauty

    Culture